बैंकिङ खबर । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले निजी नम्बर प्लेटको गाडीमा चालक बाहेक २ जना मात्रै यात्रा गर्न पाइने भएको छ । यस्तै मोटरसाइकलमा भने एक जना मात्रै हिड्न पाउने भएका छन् । यस्तै, सरकारले सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन गर्ने जनाएको छ । सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्थाहरु बिहान ८ बजेदेखि १ बजे र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा सञ्चालन गरीने भएको छ ।
नेपाल राष्ट्र बैंक
सरकारी कार्यालय दुई सिफ्टमा सञ्चालन हुने, मोटरसाइकलमा एकजना मात्रै
२०७७ जेष्ठ २९ गते
