Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कोरोना संक्रमितको संख्या ४ हजार ८५, चितवनमा थप एकको मृत्यु

२०७७ जेष्ठ २७ गते

बैंकिङ खबर । मंगलबार थप ३२३ जनामा कोरोना संक्रमित देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अब कुल कोरोना संक्रमण हुनेको संख्या ४ हजार ८५ पुगेको छ । उता मंगलबार चितवनमा कोरोना संक्रमित भएका एकको मृत्यु भएको छ । निमोनिया, ज्वारो र प्रेसरका विरामी रहेका भरतपुर ११ का एक पुरुषको मृत्यूसँगै कोरोना संक्रमितबाट मृत्यु हुनेहरुको संख्या १५ पुगेको छ । हाल १ लाख ६५ हजार ७७५ जना क्वारेन्टिनमा छन् भने उपचारपछि निको हुनेको संख्या ५८४ छ ।

Ad