Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुग्यो, मृतकको संख्या १३

२०७७ जेष्ठ २५ गते

आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रिकार सम्मेलनमा दिइएको जानकारी अनुसार आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् ।

Ad