आजको डलर भाउ कति छ ? हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
२०७७ जेष्ठ २३ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६३ पैसा र विक्रिदर १२१ रुपैयाँ २३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ १० पैसा र विक्रिदर १३५ रुपैयाँ ७८ पैसा रहेको छ ।