बैंकिङ खबर । अर्थमन्त्री डा.युवराज खतिवडाले बजेटमा रिचार्ज कार्ड र सीम कार्डमा पनि २ प्रतिशत कर बढाउनुभएको छ । दूरसञ्चार स्वामित्व शुल्क अन्तर्गत रिचार्ड कार्ड र सिम दुवैमा कर बढेको हो । अब नेपाल टेलिकम, एनसेल जस्ता जुनसुकै सेवा प्रदायकको रिचार्ज कार्ड किन्दा वा अनलाइनमार्फत पे गर्दा पनि २ प्रतिशत रकम कर काटिनेछ ।