आजको डलर भाउ कति ? यस्तो छ विदेशी मुद्राको विनिमय दर
२०७७ जेष्ठ १९ गते
बैंकिङ खबर । आज एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६९ पैसा र विक्रिदर १२१ रुपैयाँ २९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तै युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ९६ पैसा र विक्रिदर १३४ रुपैयाँ ६२ पैसा रहेको छ ।