Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

जेष्ठ ३२ सम्म लकडाउन थपीयो

२०७७ जेष्ठ १७ गते

सरकारले जेष्ठ ३२ सम्म लकडाउन थप गरेको छ । कोरोना भाइरसको संक्रमण बढेको भन्दै लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने मन्त्रीपरिषदले निर्णय गरेको हो । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउन बढ्दै जाँदा उद्यमी, व्यबसायी तथा गरी खाने बर्ग निकै मारमा परेका छन् ।