सरकारको नीति तथा कार्यक्रम यस्तो छ (पूर्ण पाठ सहित)
२०७७ जेष्ठ २ गते
बैंकिङ खबर । सरकारले शुक्रबार नयाँ आबकोे निती तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम घोषणा गरेकी हुन् । सरकारको नीति तथा कार्यक्रम यस्तो छ (पूर्णपाठसहित)