Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

सुन सस्तीयो, एकैदिन तोलामा ३ हजार रुपैयाँले कमी

२०७६ फाल्गुन ३० गते

बैंंकिङ खबर । सुनको मूल्यमा गिरावट आएको छ । एकैदिन सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार सुनको मूल्य छापावाल सुन ७८ हजार ५ सय र तेजावी सुन ७८ हजार २ सय रुपैयाँका झरेको छ । चाँदीको मूल्यमा ३४ रुपैयाँले घटेर तोलामा ७०३ रुपैयाँ कायम भएको छ । सुनको मूल्य अन्तराष्ट्रिय बजारमानै ओरालो लागेको हो ।

Ad