Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रभु इस्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यको पदावधि थप

२०७६ माघ २ गते


प्रभु इस्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यको पदावधि थप थप भएको छ । प्रमुख कार्यकारी अधिकृत बज्राचार्यको पहिलो ४ वर्षे कार्यकाल यही पौष २९ गते सफलतापूर्वक समाप्त भई २०७६ माघ १ गते देखि अर्को ४ वर्षको लागि पदावधि थप भएको हो ।
लामो समयदेखि प्रभु इन्योरेन्समा आवद्ध रहनुभएका बज्राचार्यले त्रिभुवन विश्वबिद्यालयबाट एमबिए गर्नुभएको छ । साथै उहाँसंग सरकारी लगायत अन्य विभिन्न क्षेत्रको २५ वर्षको कार्यअनुभव रहेको छ ।