Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

६३ लाख कित्ता आईपिओ जारी गर्दै रिलायन्स लाइफ इन्स्योरेन्स

२०७६ पुष ११ गते

बैंकिङ खबर । रिलायन्स लाइफ इन्स्योरेन्सले ६३ करोड रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यमा ६३ लाख कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीको आईपिओले ग्रेड ४ रेटिङ पाएको छ ।