Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

राष्ट्र बैंकका प्रवक्ता निरौलाको सेवा अवधि सकियो, एकमहिने विदा सुरु

२०७६ पुष ९ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका प्रवक्ता समेत रहेका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्‍न निरौलाले अवकाश लिएका छन् । करिव २५ वर्ष नेपाल राष्ट्र बैंकमा सक्रिय रहेका उनले अवकाश हुनु एक महिनाअघि बिदामा बसेका छन् । क्षमतावान, ईमान्दार र कर्तव्यनिष्ठ व्यक्तिका रुपमा परिचित उनको कार्यअवधि एक महिनामा सकिँदै छ । कार्यकाल सकिनुअघि निरौला एकमहिने विदामा छन् । अबको एकमहिनामा राष्ट्र बैंकबाट उनी औपचारिक रुपमै बाहिरिनेछन् ।

Ad