Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कुमारी बैंकले पनि लागू गर्यो नयाँ व्याजदर

२०७६ कार्तिक १९ गते

बैंकिङ खबर । कुमारी बैंकले आज (कात्तिक १९ गते)देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा अधिकतम ६.५० प्रतिशतसम्म व्याज दिएको छ भने मुद्दति निक्षेपमा अधिकतम ९.२५ प्रतिशतसम्म व्याज दिएको छ । त्यस्तै, कर्जाको व्याजदर अधिकतम ८ प्रतिशतसम्म छ । बैंकको आधार व्यादर असोज महिनामा १०.६८ प्रतिशत छ भने स्प्रेड ३.७५ प्रतिशत रहेको छ ।

Ad