Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

आइतबारदेखि एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकको एकीकृत कारोबार

२०७६ आश्विन ८ गते

बैंकिङ खबर । आइतबारदेखि एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गर्ने भएका छन् । ओमको १०० कित्ता बराबर एनएमबीको ७६ कित्ता सेयर हुने गरी मर्जर सम्पन्न भएको हो ।

मर्जर पश्चात बन्ने बैंकको शाखा संख्या १६३, एटिएम १२० र एक्सटेन्सन काउन्टर पाँच पुग्नेछ । त्यस्ते, बैंकको जगेडाकोष २० अर्ब ४२ करोड रुपैयाँ, निक्षेप एक खर्ब १९ अर्ब रुपैयाँ र कर्जा एक खर्ब १३ अर्ब रुपैयाँ पुग्नेछ ।

Ad