Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

असोज १० गतेपछि नयाँ नोट आउँदै, कहाँकहाँ पाइन्छ साट्न ?

२०७६ आश्विन १ गते

बैंकिङ खबर । असोज १० गतेदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने भएको छ । थापाथलीमा नयाँ भवन निर्माण भइरहेकाले यसपाली बालुवाटार कायाएलयबाट नोट सटही सुविधा दिने राष्ट्र बैंकको तयारी छ । यसका अलावा क्षेत्रीय कार्यालयहरु तथा सरकारी बैंक र शाखाहरुबाट नोट साट्ने सुविधा उपलब्ध गराउने बताइएको छ । निजी बैंकहरुमा पनि नोट साट्ने सुविधा पाइनेछ ।

राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म उपलब्ध गराउन सक्नेछ । चिनेजानेकाहरुलाई बाँडेर पैसा सकाएको गुनासो आएपछि निजी क्षेत्रका बैंकलाई यसपाली कम मात्र नोट उपलब्ध गराउने राष्ट्र बैंकको तयारी छ ।

Ad