बैंकिङ खबर । प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकको एकिकृत कारोबार भदौ २९ गते आइतबारदेखि सुरु हुने भएको छ । प्राइमले कन्काईलाई कन्काई विकास बैंकको १०० कित्ता शेयर हुनेले प्राइम बैंकको ७१.५ कित्ता शेयर पाउने गरी गाभेको हो । साउन २२ गते दुवै बैंकले विशेष साधारणसभाबाट मर्जर प्रस्ताव पारित गरेका थिए