Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कृषि विकास बैंकले कर्जामा व्याजदर घटायो, निक्षेपमा बढायो

२०७६ असार ११ गते

बैंकिङ खबर । कृषि विकास बैंकले कर्जाको व्याजदर घटाएको छ । बैंकिङ बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आइरहेको अवस्थामा बैंकले साविक कर्जाको व्याजदरमा १ प्रतिशत घटाएको छ । त्यस्तै, बैंकले निक्षेपको साविक व्याजदरमा १ प्रतिशत बढाएको छ । असार ४ गते बसेको संचालक समितिको बैठकले तोकेको नयाँ दर ५ गतेदेखि नै लागू भइसकेको छ ।

Ad