बिग मर्जरको विषय अघि बढाइने, बीमा क्षेत्रमा पनि मर्जर
२०७६ जेष्ठ १५ गते
बैंकिङ खबर । ठूला बैंकहरुबीचको मर्जरको विषय अगाडी बढाइने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बर्षको बजेट प्रस्तुत गर्दै बिग मर्जरको कार्यक्रमलाई अगाडि बढाउने घोषणा गरेका छन् । उनले बीमा कम्पनीहरुलाई पनि मर्जरमा लैजाने घोषणा गरेका छन् ।