Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

लक्ष्मी बैंकबाट एसियन लाइफ इन्स्योरेन्सको बीमा सेवा पाइने

२०७६ बैशाख १५ गते

बैंकिङ खबर । लक्ष्मी बैंकबाट एसियन लाइफ इन्स्योरेन्सको बीमा सेवा पाइने भएको छ । दुई कम्पनीबीच जीवन बीमा सेवा सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठ र लक्ष्मी बैंंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि लक्ष्मी बैंकका १ सय १ वटा शाखाबाट समेत एसियन लाइफले प्रचलनमा ल्याएको जीवन बीमा योजना खरिद गर्न सकिनेछ ।