Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

मुलुक उच्च आर्थिक बृद्धिको बाटोमा अग्रसर : गभर्नर डा. नेपाल

२०७६ बैशाख १४ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले मुलुक उच्च आर्थिक बृद्धिको बाटोमा अग्रसर रहेको हुँदा विकासका सम्भावनाहरु बढेको बताएका छन् । नेपाल राष्ट्र बैंकको ६४ औं बार्षिकोत्सवमा बोल्दै गभर्नर नेपालले भने ‘आर्थिक वर्ष २०७५÷७६ मा समेत ७ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक भइ सकेको छ । तीन वर्ष लगातार औसत ७ प्रतिशतको आर्थिक वृद्धि हुनुले नेपालको उत्पादन सम्भाव्यता बढेको देखाउँछ ।’ समारोहमा गभर्नर नेपालले व्यक्त गरेको मन्तव्यको पूर्ण पाठ यहाँ उल्लेख गरिएको छ ।

Ad