Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

लुम्बिनी जनरल इन्स्योरेन्समा रोजगारीको अवसर

२०७६ बैशाख ६ गते

बैंकिङ खबर । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीहरु आहवान गरेको छ । कम्पनीले बुधबार एक विज्ञापन जारी गर्दै दरखास्त आहवान गरेको हो ।

कम्पनीले असिस्टेन्ट जनरल म्यानेजर (मार्के्टिङ), ब्राञ्च म्यानेजर (मार्के्टिङ), मार्के्टिङ म्यानेजर, मार्के्टिङ अफिसर, मार्के्टिङ असिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको छ ।

इच्छुक ताथ योग्यता पुगेका उम्मेदवारले अप्रिल २४ सम्म आवेदन दिन सक्ने छन् ।