Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

स्वदेशी लघुुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

२०७५ चैत्र २६ गते

बैंकिङ खबर । स्वदेशी लघुुवित्त वित्तिय संस्था शाखा कार्यालय ओखरकोट, प्युठानले प्रथम केन्द्र प्रमुुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम झिमरुक गाउँपालीका अध्यक्ष तिलक जि.सीको प्रमुुख आतिथ्यतामा संचालन भएको थियो ।

कार्यक्रममा संस्थाको केन्द्रिय कार्यालयका प्रतिनिधी, अन्य विभिन्न संघ संस्थाका प्रतिनिधीहरुसाथै बिभिन्न केन्द्रका केन्द्र प्रमुुखहरुको बाग्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष जि.सीले कर्जा लिई सहि ठाउँमा लगानी गरी आफ्नै आम्दानीबाट बचत गर्न र पुुजीँ संकलन तथा परीचालन उचित ढँगले गरेमा आर्थिक समृद्धी हुुने र समाज रुपान्तर हुुने कुुरामा जोड दिँदै सहभागीहरुलाई सुुझाव दिए । लघुुवित्त संस्थाहरुले पनि क्षमता हेरेर मात्र लगानी गर्न साथै अनुुगमन र नियमन गर्न आग्रह समेत गरे ।

कार्यक्रममा सहभागीहरुलाई वित्तिय साक्षरता मुुलक प्रस्तुुतीहरु भएको थियो जसले सदस्यहरुलाई सक्षम तथा शशक्त बन्न सहयोग पुुराउने अपेक्षा गरीएको छ ।

Ad