Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेपाल एग्रो लघुवित्तले पायो आईपीओ निष्काशनको अनुमति

२०७५ चैत्र २१ गते

बैंंकिङ खबर । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले १ करोड ६१ लाख ७७ हजार ८ सय रुपैयाँको आईपीओ निष्काशन गर्ने अनुमति धितोपत्र बोर्डबाट पाएको छ। लघुवित्तले १ सय रुपैयाँ अंकित मुल्यको १ लाख ६१ हजार ७ सय ७८ कित्ता प्राथमिक शेयर निष्काशन गर्ने गर्ने भएको हो ।

आईपीओ निष्काशन तथा विक्री प्रवन्धमा नेपाल एसबिआई मर्चेन्ट रहेको छ । संस्थाको हालको चुक्ता पूँजी तीन करोड ३६ लाख रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी ४ करोड ९७ लाख रुपैयाँ पुग्नेछ।

Ad