Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सद्धारा ग्राहक सदस्यको नि:शुल्क स्वास्थ्य परीक्षण

२०७५ चैत्र २० गते

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय छोप्राक गोरखाले आफनो ग्राहक सदस्यहरुलाई निशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वित्तरण गरेको छ । एक कार्यक्रम आयोजना गरी ग्राहकहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

छोप्राक शाखा गोरखा जिल्लाको विकट ठाउँमा रहेको छ । उक्त स्वास्थ्य परीक्षणमा ७० जना भन्दा बढी ग्राहक सदस्यहरुको उपस्थिती रहेको थियो । संस्थाले चैत्त महिनामा विभिन्न स्थानमा सदस्यको स्वास्थ्य परीक्षण गरेको छ ।

Ad