बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले २०७६ सालमा बैंक तथा वित्तीय संस्थामा हुने सार्वजनिक बिदाको सुची प्रकाशित गरेको छ । राष्ट्र बैंकले २१ दिन सार्वजनीक बिदाको सुची निकालेको छ । साथमा सम्बन्धित धर्म, संस्कृति भौगोलीक क्षेत्र, स्थान विशेषको लागि दिइएको सार्वजनिक बिदा समेत समावेश गरिएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको सुची भन्दा बाहेक सरकारले सार्वजनिक विदाको घोषणा गरेमा त्यस दिन पनि बैंक तथा वित्तीय संस्था बन्द हुने राष्ट्र बैंकले जनाएको छ ।
कुन कुन दिन बिदा रहने छन् बैंक तथा वित्तीय संस्था । हेनुहोस् राष्ट्र बैंकले प्रकाशित गरेको सुची


