बैंकिङ खबर । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० अर्ब भन्दा बढीको लगानी गर्ने भएको छ । नेपाल लगानी सम्मेलन २०१९मा नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर काम गर्ने सम्झौता भएको हो ।
एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि लगानी सम्मेलनमा सम्झौता भएको छ ।