Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाल लगानी सम्मेलन २०१९ को समुद्घाटन समारोह (फोटो फिचर सहित )

२०७५ चैत्र १५ गते

बैंकिङ खबर । नेपाल लगानी सम्मेलन २०१९ भब्य समारोहका बीच प्रधामन्त्री केपी शर्मा आलीले उद्घाटन गरेका छन् । काठमाडौंमा भएको उद्घाटन समारोहमा ४० देशका ६०० बढी विदेशी लगानीकर्ता सहीत १ हजार भन्दा बढीको सहभागिता रहेको थियो । लगानी सम्मेलनमा निजी क्षेत्रको २७ र सरकारको ५० वटा गरी ७७ वटा परियोजना प्रस्तुत गरिँदै छ । उद्घाटन समारोह सकिएसँगै हुने प्राविधिक सत्रहरुमा उक्त परियोजनाहरुको बारेमा नेपालको तर्फबाट प्रस्तुति रहने लगानी बार्डले बताएको छ । कस्तो देखियो त लगानी सम्मेलन २०१९ को समुद्घाटन समारोह हेर्नुहोस फोटो  फिचरमा ।

Ad