Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

महालक्ष्मी लाईफ इन्स्योरेन्समा आवेदन दिनुभयो? छुट्ला नी, आज अन्तिम दिन

२०७५ फाल्गुन २० गते

बैंकिङ खबर । महालक्ष्मी लाईफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । ईन्स्योरेन्सले शाखा प्रमुखका लागि १० जना र सहायक शाखा प्रमुखका लागि १० जना गरी २० कर्मचारीको माग गरेको हो ।

कम्पनीले विभिन्न १० शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको छ  । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले फागुन २० गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।