Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सिन्धु बिकास बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

२०७५ फाल्गुन १९ गते

बैंकिङ खबर । सिन्धु बिकास बैंक र सानिमा लाइफ इन्स्योरेन्सबीच बीमा सेवा सम्वन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश जोशिले हस्ताक्षर गरेका छन् ।

उक्त संझौता अनुसार बैंक को सम्पुर्ण शाखाहरु बाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट बीमा सेवा उपभोग गर्न सक्ने छन । सम्झौता हस्ताक्षर कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, बनेपा शाखा का प्रमुख श्रीकृष्ण ढोडारि लगाएतको उपस्थीती रहेको थियो ।