Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

एभरेष्ट इन्स्योरेन्समा रोजगारीको अवसर

२०७५ माघ २१ गते

बैंकिङ खबर । एभरेष्ट इन्स्योरेन्सले विभिन्न पदका लागि  कर्मचारीको माग गरेको छ । इन्स्योरेन्सले डेपुटी चिफ एक्जुकेटिभ, चार्टर्ड एकाउण्टेड र असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । 

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिईसक्नु पर्ने छ http://nepalijob.com/jobs/banking-career-in-everest-insurance-co-limited/