बैंकिङ खबर । युनियन लाइफ इन्स्योरेन्सले कर्मचारीको माग गरेको छ । कम्पनीले असिस्टेन्ट लेवलका लागि केही देखि म्यानेजर लेवल सम्मका लागि केही संख्यामा कर्मचारीको माग गरेको हो ।
कम्पनीले उपत्यका भित्र तथा उपत्यका बाहिरका केही जिल्लाहरुका लागि कर्मचारी माग गरेको छ ।ईच्छुक तथा योग्ता पुगेकाले आवेदन दिन सक्नेछ ।


