Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

स्वास्थ्य स्यवम सेविकाहरुको बिमा सरकारले गरिदिने

२०७३ जेष्ठ १५ गते

rubber stamp with inscription INSURANCEसरकारले अब महिला स्वास्थ्य स्वयंम सेविकाहरुको बिमा आफैले गरिदिने भएको छ । अर्थमन्त्रि विष्णु पौडेलले संसदमा प्रस्तुत गरिरहेको बजेट कार्यक्रममा यो व्यवस्था गरेको उल्लेख गरेका हुन् । अर्थमन्त्री पौडेलले स्वास्थ्य स्वयम सेविकाहरुको बिमासंगै पोशाक खर्चमा १५०० बृद्धि गरिने पनि जनाएका छन् ।