Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विकास बैंकहरुले पनि गरे व्याजदरबारे भद्र सहमति

२०७५ पुष ६ गते

बैंकिङ खबर । विकास बैंकहरुले बचतमा सात प्रतिशत र मुद्धतिमा १० प्रतिशतभन्दा बढी व्याज नदिने सहमति गरेका छन् । शुक्रबार दिउँसो बसेको डेभलपमेन्ट बैंकर्स एशोसिएसनको बैठकले उक्त भद्र सहमति गरेको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंक र फाइनान्स कम्पनीहरुले व्याजदर घटाइसकेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशनमै नेपाल बैंकर्स संघले बिहीबार बैठक बसेर ब्याजदर घटाउने भद्र सहमति कायम गरेको थियो भने वित्त कम्पनी संघले शुक्रबार नै बैठक बसेर व्याजदर घटाएका थिए । 

Ad