December 10th, 2018

राष्ट्रिय बाणिज्य बैंकमा ठुलो संख्यामा रोजगारी खुल्दै

बैंकिङ खबर । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी माग गर्ने तयारी गरेको छ । बैंकले साढे पाँच सय जना कर्मचारी भर्नाका लागि पुस पहिलो हप्ता विज्ञापन खुलाउने तयारी गरेको जनाएको छ । 

लोक सेवा आयोग र अर्थमन्त्रालयबाट स्वीकृत भई अहिले कर्मचारी मागको फाइल नेपाल राष्ट्र बैंक पुगेको छ । राष्ट्र बैंकले अबको एक हप्ताभित्र उक्त फाइल स्वीकृत गर्नेछ । राष्ट्र बैंकबाट स्वीकृत भएको एक हप्तापछि विज्ञापन खुल्नेछ । 


 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]