December 4th, 2018

राष्ट्र बैंकको परीक्षाको तयारी कसरी गर्ने ? हेर्नुहोस् पूरा पाठ्यक्रम

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकले ११४जना कर्मचारी माग गरेको छ । राष्ट्र बैंकले सहायक निर्देशक अधिकृत तृतीयमा २१ जना, सहायक निर्देशक अधिकृत तृतीय(चाटर्ड एकाउन्टेन्स) १० र सहायक निर्देशक अधिकृत तृतिय कानून पदमा आवेदन मागेको छ । यस्तै सहायक द्धितिय प्रशासन ६८ तथा सहायक द्धितिय प्राविधक पदमा १३ जनाको आवेदन माग गरेको छ ।

परीक्षाको तयारीका लागि पढ्नुपर्ने पाठ्यक्रमका लागि तलको लिंकहरु क्लिक गर्नुहोस् ।

प्रशासन सेवातर्फको अधिकृत तृतीय पद खुल्ला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम तथा परीक्षा योजना
प्रशासन सेवातर्फको अधिकृत तृतीय पदमा वाणिज्य कानूनतर्फ खुल्ला प्रतियोगिताद्वारा लिइने लिखित परीक्षाको पाठ्यक्रम
प्रशासन सेवातर्फको अधिकृत तृतीय पदमा चार्टर्ड एकाउन्टेन्टतर्फ खुल्ला प्रतियोगिताद्वारा लिइने लिखित परीक्षाको पाठ्यक्रम
प्रशासन सेवातर्फको अधिकृत तृतीय (चार्टर्ड एकाउन्टेन्ट, वाणिज्य कानुन र अन्तर्राष्ट्रिय कानुन) पदको पुर्व योग्यता परीक्षाको पाठ्यक्रम
प्रशासन सेवातर्फको सहायक द्धितीय पद खुल्ला प्रतियोगितात्मक लिखित परीक्षा(पूर्वयोग्यता तथा विषयगत)को पाठ्यक्रम तथा परीक्षा योजना
प्रशासन सेवातर्फको सहायक द्धितीय पदमा सूचना प्रविधितर्फ खुल्ला प्रतियोगितात्मक लिखित तथा प्रयोगात्मक परीक्षाको पाठ्यक्रम तथा परीक्षा योजना


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]