Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाली बैंकले विदेशीको एजेन्ट हुन पाउने

२०७५ मंसिर १३ गते

बैंकिङ खबर । वाणिज्य बैंकहरुले विदेशी ऋणको सावाँ व्याज असुली तथा डिफल्ट ऋणीको ऋण व्यवस्थापक भई एजेन्सी सेवा प्रदान गर्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायहरुलाई जारी गरिएको एकीकृत परिपत्र २०७४ को ई.प्रा. परिपत्र २३।२०७४ मा यो व्यवस्था थप गरेको हो । 

Ad