October 24th, 2018

चार्टर्ड एकाउन्टेन्टलाई अवसर : एलआईसी नेपालले माग्यो कर्मचारी

बैंकिङ खबर । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले झन्डै १० जना चार्टर्ड एकाउन्टेन्ट मागेको छ । चार्टर्ड एकाउन्टेन्ट डिग्री होल्डरलाई २ नोभेम्बरभित्र एप्लाई गरिसक्न आह्वान गरिएको छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]