Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

झन्झन् आकाशिँदै डलरको भाउ

२०७५ भाद्र १९ गते

बैंकिङ खबर । अमेरिकी डलरको भाउ ११४ रुपैयाँ २४ पैसा पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक डलरको भाउ ११३ रुपैयाँ ८९ पैसा तोकेकोमा मंगलबार नै भाउ बढेर ११४ रुपैयाँ २४ पैसा पुगेको हो ।

यससँगै अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । भारतले पेट्रोलियम पदार्थको स्टक बढाउन डलर खर्च गरिरहेकाले त्यसको असर नेपाली बजारमा देखिएको हो । 

Ad