Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

१६ कम्पनीको झन्डै चार करोड कित्ता आईपिओ आउँदै

२०७५ भाद्र १३ गते

बैंकिङ खबर । १६ वटा कम्पनीले तीन अर्ब ९३ करोड ९२ लाख ८३ हजार छ सय रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएका छन् । १४ वटा जलविद्युत् कम्पनी, एउटा मर्चेन्ट बैंकर र एउटा लघुवित्त वित्तीय संस्था कुल तीन करोड ९३ लाख ९२ हजार आठ सय ३६ कित्ता आईपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पर्खेर बसेका छन् ।   

Ad