Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

२०७५ श्रावण ३१ गते

बैंकिङ खबर । नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर बनेको छ । गत मंगलबारको रेकर्ड तोड्दै विहीबार नेपाली रुपैयाँले नयाँ रेकर्ड बनाएको छ । 

बिहीबार बैंकहरुले एक डलर ११२ रुपैयाँ ८० पैसासम्म कारोबार गरेका छन् । बिहीबारका लागि राष्ट्र बैंकले एक डलरको भाउ ११२ रुपैयाँ १४ पैसा तोकेको थियो । भारतीय मुद्रा कमजोर भएपछि नेपाली रुपैयाँको भाउ थप सस्तो भएको हो ।

Ad