बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि २५ बुँदे एकीकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ले दिएको अधिकार प्रयोग गरी एकीकृत निर्देशन २०७४ को विभिन्न निर्देशनहरुमा संशोभन, परिमार्जन तथा नयाँ व्यवस्थाहरु थप गरी नयाँ निर्देशन जारी गरेको हो ।
पूरा निर्देशन पढ्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
2075_76_For_A_,_B_&_C_Class–Circular_01-Monetary_Policy_Related-new