बैंकिङ खबर । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले ७० जना कर्मचारी मागेको छ । कम्पनीले अफिसर, मेनेजर तथा एसिस्टेन्ट तहमा विभिन्न १० पदमा दरखास्त आह्वान गरेको छ । आवेदन दिने म्याद ६ जुनसम्म रहेको छ । आवेदन अनलाइनबाटै दिनुपर्नेछ ।
थप जानकारी तथा अनलाइन आवेदनका लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।
http://careers.siddharthainsurance.com/Recruitment/JobOpening/PublicJobs


