Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठक नियुक्त

२०७५ जेष्ठ ७ गते

बैंकिङ खबर । राष्ट्रिय बीमा संस्थानको प्रशासकमा कविप्रसाद पाठक नियुक्त भएका छन् । मन्त्रीपरीषदको बैठकले पाठकलाई आगामी तीन वर्षका लागि प्रशासकमा नियुक्त गरेको हो । 

अर्थमन्त्रालयले जेठ २ गते तीन जनालाई नियुक्तिको लागि सिफारिस गरेको थियो । पाठक कृषि विकास बैंकको क्षेत्रीय कार्यालय प्रमुखबाट अवकास भएका हुन् ।