Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

चल्तीमा आए पाँच सय दरका नयाँ नोट 

२०७५ बैशाख १२ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ५०० दरका नयाँ नोटहरु चलनचल्तीमा ल्याएको छ । पहिलेकै जस्तो आकार तथा रङमा नयाँ नोटहरु ल्याउने राष्ट्र बैंकले जनाएको छ । नयाँ नोटमा दुई वटा पाटेबाघको सट्टामा एउटा मात्रै राखिएको छ । संकेत नम्बर ङ।४६ ०००००१ देखि छ।४० ९९९९९९ सम्मका नोट वैशाख १२ गतेदेखि चल्तीमा ल्याएको राष्ट्र बैंकले जानकारी दिएको छ । चल्तीमा रहेका पाँच सय दरका नोट हरु यथावत रहने पनि राष्ट्र बैंकले उल्लेख गरेको छ ।

कस्तो छ नयाँ नोट ?