काठमाडौँको भृकुटीमण्डपमा संचालन भइरहेको दोस्रो बैंकिङ एक्स्पो २०१८ मा दोस्रो अर्थात अन्तिम दिन (शनिबार) लगानी र उद्यमशीलताका साथै सेयर बजारसम्बन्धी अन्तक्र्रिया हुँदैछ । यस्तो र कार्यक्रम तालिका :
बैकिङ लगानी र उद्यमशिलता विशेष अन्तरक्रिया
मिति : २०७४ माघ २० गते शनिबार
समय : विहान १० :३० बजे
वक्ताहरु :
१. नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा
२. यूवा स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद गौतम
३. उद्यमि/व्यवसायी
४. नेपाल बैंकर्स एशोसिएसनका प्रतिनिधि
५. डेभलपमेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधि
६. माइक्रोफाइनान्स बैकर्स एसोसिएसनका प्रतिनिधि
शेयर बजार विशेष अन्तरक्रिया
मिति : २०७४ माघ २० गते शनिबार
समय : दिउसो १ : ३० बजे
नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक एवं शेयर बिज्ञ डा. गोपाल भट्ट
मर्चेन्ट बैकर्स संघका अध्यक्ष ध्रुब तिमल्सिना
नेपाल धितोपत्र बोर्डका प्रतिनिधि
ब्रोकर एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी
मेरो माइक्रोफाइनान्सका सीईओ
नेप्से प्रतिनिधि
शेयर बिश्लेषक
समापन कार्यक्रम : बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाँइज्यूबाट
मिति : २०७४ माघ २० गते शनिबार
समय : दिउसो ३ :३० बजे