नोट छपाईका लागि छानिए छ कम्पनी बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाईका लागि ग्लोबल टेण्डर मार्फत ६ वटा कम्पनी छनौट गरेको छ । राष्ट्र बैंकले गत असोजमा ग्लोबल टेण्डर आवहान गरेको थियो ।