Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी विकास बोर्डको सहअध्यक्षमा दक्ष पौडेल नियुक्त

२०७४ कार्तिक २१ गते

बैंकिङ खबर । सहकारी विकास बोर्डको सहअध्यक्षमा सहकारी अभियान्ता दक्ष पौडेल नियुक्त भएक छन् । राष्ट्रिय सहकारी संघका केन्द्रीय सदस्यसमेत रहेका पौडेललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी ४ वर्षे कार्यकालका लागि सहअध्यक्षमा नियुक्त गरेको हो ।

बोर्डको अध्यक्ष सहकारी मन्त्री रहने व्यवस्था छ । पौडेल यसअघि बोर्डको सञ्चालक थिए । उनी प्रभु समूहका सञ्चालक समेत हुन् ।