Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको सीईओमा युवराज भुसाल नियुक्त

२०७४ कार्तिक ६ गते

राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको सीईओमा युवराज भुसाल नियुक्त भएका छन् । सोमवार बसेको मन्त्री परिषद्को बैठकले भुसाललाई सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । 
 
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट आइतबार गोविन्दराज पोखरेलले राजिनामा दिएपछि भुसाल नियुक्त भएका हुन् । भुसाल अर्थसचिवबाट अवकास भएका थिए ।