बारा जिल्लाको सिमरामा केन्द्रीय कार्यालय रहेको समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले विभिन्न सात पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले प्रशिक्षार्थीबाहेक अन्य पदका लागि अनुभव मागेको छ । इच्छुम तथा योग्यता पुगेका नेपाली नागरिकलाई भदौ ३१ गतेभित्रमा एप्लाई गर्न आह्वान गरिएको छ ।



