July 13th, 2017

असार ३१ गते (शनिबार) सबै बैंकवित्त खोल्न राष्ट्र बैंकको निर्देशन

असार मसान्त कर भुक्तानीको समय भर्एका कारण आउँदो शनिबार असार ३१ गते बैंकहरु खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थाहरुखोल्न पत्राचार गरिसकेको छ । राजश्व दाखिलाका लागि सहजतापूर्वक काम होस् भन्ने उद्येश्यले यसो गरिएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]